December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

कोरोना संक्रमणवाट थप तीनको मृत्य

  • 1
    Share

काठमाडौं, कोरोना संक्रमणवाट थप ३ जनाको मृत्य भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज सोमवार बिहान एकजना संक्रमितको मृत्यु भएको छ ।

देवदह–१० का ७९ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुुभएको छ । उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यसैबिच, विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित सुनसरीका एक पुरुषको सोमवार बिहान मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको