September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सप्तरीमा प्रहरी नायव उपरीक्षकसहित थप पाँच जनामा कोरोना पुष्टि

राजविराज, सप्तरीमा प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित थप पाँच कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताएका छन् ।

उनका अनुसार राजविराज नगरपालिकाका–३ र सुरुङ्गा नगरपालिका एक जनामा सङ्क्रमण देखिएको हो । यससँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३६२ जना पुगेको छ । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।

शीर्ष समाचार

धेरै पढिएको