April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि

रुपन्देही, लुम्बिनी प्रदेशका सभामुख पूर्णवहादुर घर्तीलाई कोरोना संक्रमण देखिएको छ । सभामुख घर्तीले ज्वरो आएकाले कोरोना परीक्षण गर्दा संक्रमण देखिएको बताएका छन् । उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्क रहन अपिल समेत गरेका छन् ।

त्यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण देखिएको उनको नीजि सचिवालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको