April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु

  • 10
    Shares

चितवन, चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका छन् ।

असोज १६ गते कोरोना सङ्क्रमणसहित उनि भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको