चितवनमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु
- hamro_kantipur
- २०७७ आश्विन १८

चितवन, चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका छन् ।
असोज १६ गते कोरोना सङ्क्रमणसहित उनि भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।
शीर्ष समाचार
- नेपाली सेनाले कृषिमा स्नातक स्तरको तालिम दिने
- ओली-नेपाल एकल भेटघाट: एक अर्काप्रति शंका कायमै
- कोरोना हटस्पट बन्दै काठमाडौं, बुधबार मात्रै थपिए १ हजार ५१ जना संक्रमित
- नेपालमा कोरोना तिव्र गतिमा फैलिँदै, एकैदिन थपिए २ हजार ३५१ नयाँ संक्रमित
- अख्तियारलाई अब स्टिङ अपरेसन नगर्न सर्वोच्चले दियो आदेश
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १ -
साढे २४ लाखसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्