बाँकेमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु
- hamro_kantipur
- २०७७ आश्विन १७

बाँकेमा कोरोना सङ्क्रमणबाट आज साँझ थप एक पुरुषको मृत्यु भएको छ । मधुमेह, उच्चरक्तचाप र मुटु रोगबाट पीडित नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६० वर्षीय पुरुषको उपचारकै क्रममा भेरी अस्पतालमा साँझ ४ बजेर ५६ मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी बताएका छन् ।
उनका अनुसार, स्वास्थ्यमा समस्या आएपछि असोज १५ गते बिहान १० बजे भेरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएको उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
शीर्ष समाचार
- माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने
- राष्ट्रिय विकास समस्या समाधन समिति बैठक,समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- नेपाल र भारत वार्ता:सीमा बारे छलफल,खोप उपलब्ध गराउन सहमत
- नेकपा मिलाउने अन्तिम प्रयासमा चिनियाँ राजदूत यान्छी,राष्ट्रपतिसँग भेटवार्ता
- नागरिक एपकाे सुरु,प्रयोग गरी लाभ लिन प्रधानमन्त्रीकाेआग्रह
प्रतिकृया दिनुहोस्