April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कोरोना सङ्क्रमणबाट कोशी अस्पतालमा थप एकको मृत्यु

विराटनगर, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित वृद्धाको शनिबार बिहान मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–३ की ६८ वर्षीया वृद्धको बिहान २ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा असोज ११ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो।

शीर्ष समाचार

धेरै पढिएको