कोरोना सङ्क्रमणबाट रुपहन्देहिमा थप एकको मृत्यु
- hamro_kantipur
- २०७७ आश्विन १६

रुपहन्देहि, रुपन्देहीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहीबार राति ११:५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले सञ्चारमाध्यमलाई बताएका छन ।
शीर्ष समाचार
- स्व. विन्दु देबि पाण्डे स्मृति प्रतिष्ठानद्वारा वरिष्ठ पत्रकार शंकर खतिवडा सम्मानित
- युवा जमातले देश र भावी पुस्ताको नेतृत्व लिने समय आयो
- अमेरिकी राष्ट्रपति बाइडेनकाे सपथ ग्रहणमा कडा सुरक्षा, २५ हजार नेशनल गार्ड परिचालन गरिने
- अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
- केश मुण्डन गरेर काठमाडौंमा नेविसंघको प्रदर्शन
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्