January 19, 2021, Tuesday
२०७७ माघ ७, बुधबार

कोरोना सङ्क्रमणबाट रुपहन्देहिमा थप एकको मृत्यु

  • 6
    Shares

रुपहन्देहि, रुपन्देहीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहीबार राति ११:५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले सञ्चारमाध्यमलाई बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको