January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना पुष्टि

  • 2
    Shares

काठमाडौँ, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीबार पोजेटिभ रिपोट आएको उनले जानकारी दिएका छन् ।

“स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु । सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन”, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको