कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक पुरुषको मृत्यु
- hamro_kantipur
- २०७७ आश्विन १५

सप्तरी, विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिएका छन् । उनका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गाैला रोगको समस्या रहेको थियो ।
शीर्ष समाचार
- कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
- भारतमा एकैदिन थपिए २ लाख ६० हजारभन्दा बढी कोरोना संक्रमित
- गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त
- चितवनमा चालु आर्थिक वर्षको नौ महिनामै ३० गैँडा मरे
- कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा थप ४ जनाको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
टाेपबहादुर रायमाझी सहित चार मन्त्रीद्वारा सपथ ग्रहण
२०७७ चैत्र २७
प्रतिकृया दिनुहोस्