January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक पुरुषको मृत्यु

  • 1
    Share

सप्तरी, विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिएका छन् । उनका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गाैला रोगको समस्या रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको