April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्ध रहेका छन् ।

अत्याधिक मोटोपना रहेका मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या देखिएको थियो । उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको