पाल्पामा पहिरोले घर बगाउँदा पाँच जना बेपत्ता
- hamro_kantipur
- २०७७ आश्विन ८

पाल्पा, अविरल बर्षापछि रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा आएको पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोे छ ।
बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन् । बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।
शीर्ष समाचार
- माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने
- राष्ट्रिय विकास समस्या समाधन समिति बैठक,समस्या पहिचान गरी तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- नेपाल र भारत वार्ता:सीमा बारे छलफल,खोप उपलब्ध गराउन सहमत
- नेकपा मिलाउने अन्तिम प्रयासमा चिनियाँ राजदूत यान्छी,राष्ट्रपतिसँग भेटवार्ता
- नागरिक एपकाे सुरु,प्रयोग गरी लाभ लिन प्रधानमन्त्रीकाेआग्रह
प्रतिकृया दिनुहोस्