हुम्लामा पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा
- hamro_kantipur
- २०७७ आश्विन ७

हुम्ला, स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएकाले चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् ।
सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिएका छन् । कोरोना सङ्क्रमित भएकामा चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविकासमेत रहेको जनाइएको छ ।
शीर्ष समाचार
- दक्षिण कोरियामा बसोबास गर्ने सबैलाई कोरोना खोप निःशुल्क
- सुनको मुल्यमा ५०० रुपैयाँ वृद्धि
- ललिता निवास प्रकरण: करिब ४ सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सीआईबीको निष्कर्ष
- आजको मौसम पुर्वानुमान
- संसद विघटनविरुद्ध बहस गर्न सभामुख सापकोटाले राखे तीन वकिल
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्