December 3, 2020, Thursday
२०७७ मंसिर १९, शुक्रबार

कलाकार बाबु थापाकाे अभिनय रहेकाे गीत नभेटेकाे धेरै भाे सार्वजनिक

  • 228
    Shares

काठमाडौं , कलाकार बाबू थापाकाे अभिनय रहेकाे । पूर्वेली लोक भाका ‘नभेटेको धेरै भो’को भिडियो आइतबार सार्वजनिक भएको छ ।

उक्त गीतमा बाबु थापाकाे जाेडिकाे अभिनयमा वर्षा केसि रहेकी छन् । गीतमा दीपेन्द्र रसाईली र रजनीको स्वर रहेकाे छ भने एकराज विश्वकर्माको शब्द तथा दीपेन्द्र रसाइलीकै संगीत रहेकाे छ ।

गीतमा सचिन सिंहको एरेन्ज छ । त्यसैगरि भिडियोमा लोकेश थापाको मेकअप, नवराज पौडेलको प्रोडक्सन र अमृत सुनुवारको छायांकन, रविन्द्र खड्काको सम्पादन र रंग संयोजन तथा समन अधिकारीको निर्देशन छ । भिडियो हेर्न तलकाे लिङ्कमा जानुहाेस

शीर्ष समाचार

धेरै पढिएको