
काठमाडौं, नेपाली फुटबल खेलाडी राजेश परियारले भारतिय क्लबबाट फुटबल खेल्ने भएका छन । भारतको “बि” डिभिजनको आई लिग अहमदाबाले नेपाली खेलाडी परियारलाई अनुबन्ध गरेका हुन ।
परियारले आफ्नो सामाजिक सञ्जालमार्फत आफू भारतको अहमदाबादबाट खेल्न लागेको जानकारी गराएका हुन । आई लिगका लागि राजेश परियार बिहिवार भारत प्रस्थान गर्दै छन ।







