गण्डकी प्रदेश समाज दक्षिण कोरियाका महासचिव पुष्प भण्डारीकाे आमा बाेलकाे गीत छिटै बजारमा आउने भएको छ।
गितकाे शब्द पुष्प भण्डारीकाे रहेकाे छ। लय तथा सागर विरही र शर्मिला गुरुङकाे आवाजमा सजिएको आमा बोलको गीत छिट्टै बजारमा आउँने बारे जानकारी दिइएको छ।
भण्डारीले आमा बोलको गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्ने भएको हाे।
प्रतिक्रिया







