सविना कार्की
गुनसान नेपाली समाज दक्षिण काेरियाको ९औँ अधिवेशन मार्च २१ तारिख शनिबारका दिन भव्य रुपमा सम्पन्न भएको छ।

उक्त अधिवेशनको कार्यक्रम IBK बैंक भवनको सभाहल, (전라북도 군산시 산단남북로 169 मा सम्पन्न भएको हाे।

उक्त अधिवेशनलाई व्यवस्थित, सभ्य, रमाइलो तथा अर्थपूर्ण बनाएको थियोे । सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको थियोे । केही कलाकारले आफ्नो नृत्य प्रस्तुति दिनुका साथै । उपस्थित अतसथिहरुले पनि नाचगान गरि रमाउनु भएको थियोे ।

गुनसान नेपाली समाजको ९औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिहरुकाे नाम ।
पदाधिकारीहरू
1• निरज कुवर (अध्यक्ष)हुनुहुन्छ ।
2• सरोज खड्का(उपाध्यक्ष)
3• रेशम भट्ट(उपाध्यक्ष)
4• नविन राना (सचिव)
5• शिव सुबेदि (सह–सचिव)
6• समुन्द्र पौड्याल(कोषाध्यक्ष)
7• सुनिल पराजुली(सह–कोषाध्यक्ष)
त्यसैगरी सदस्यहरूमा
8• पन्च लामा
9• भरत गिरी
10• केशव सुवेदी
11• जग्दीस चौधरी
12• सोम तामाङ
13• प्रकाश थापा क्षेत्री
14• शुरज शर्मा
15• निशान शेन्चुरी
16• सरोज बुर्जा मगर
17• योगेश धर्ति भुजेल
18• शुस्मा वम
19• शदिक्क्ष्या पराजुलि
20• अनिल वाइवा तामाङ हुनुहुन्छ ।
सल्लाहकारहरूमा
21• प्रकाश बस्नेत
22• भानुभक्त आचार्य
23• सम्भु गुरुङ
24• शुरेश लिम्बूहुनुहुन्छ ।
समाजकाे संरक्षक भने अमित योङहाङ लिम्बु रहनुभएकाे छ।







