दक्षिण काेरियाकाे सबै भन्दा पहिले स्थापना भएको, नेपाली र नेपाली संघसंस्थाहरुकाे पनि अभिभावक रहेकाे नेपाली सम्पर्क समिति ( NCC ) दक्षिण काेरिया ले राष्ट्रिय कला र संस्कृति हाम्रो शान एकताबद्ध नेपाली समाज हाम्रो पहिचान – भन्ने मुल नाराका साथ आइतबार मार्च १५ मा १९ औं अधिवेशन भव्य रुपमा गर्ने भएको छ।
कार्यक्रमको विवरण – ब्यानरमा हेर्नुहाेस

प्रतिक्रिया







