सुदुरपश्चिम समाज बुसान दक्षिण कोरिया को ११ औ अधिवेशन आइतबारका दिन बुसानमा भव्य रुपमा सम्पन्न भएको छ। संस्थाकाे नेतृत्व अब अध्यक्ष- केशव दत्त जोशिकाे रहेकाे छ।
बुसान दक्षिण कोरिया को ११ औ अधिवेशन बाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन हुनु भएकाे हाे।

नयाँ कार्यसमितिकाे नामावली
अध्यक्षमा – केशव दत्त जोशी हुनुहुन्छ ।
त्यसैगरी बरिस्ठ उपाध्यक्षमा – चन्द्रदेव जोशी हुनुहुन्छ ।
उपाध्यक्ष- बिनोद भट्ट,
उपाध्यक्ष – कृष्ण ब• सिंह
महासचिव- हेनरी नेपाल
सचिव- मोहन सिं धामी
कोषाध्यक्ष- बसन्त जोशि
सह- कोषाध्यक्ष-सृजन साउद र सदस्यहरुमा: विश्णु ठकुल्ला,
नरेश सिं ठकुराठी
वेद थापा
पुरन कुवर
मुकेस ब सिंह र
हिक्मत राज गिरी हुनुहुन्छ ।








