सबिना कार्की –
नेपाल फुटबल महासंघ दक्षिण कोरियाद्वारा राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी साम्बालाई १२ लाख ६१ हजार १११ वन
सहयोग रकम हस्तान्तरण गरिएको छ।
संघले उक्त सहयोग रकम साम्बाकाे ग्लाेबल आइयमई बैंकको खातामा फेब्रुअरी २५ तारिखका दिन बेलुकी हस्तान्तरण गरेकाे हाे । संघले साम्बा संग भिडियो प्रत्यक्ष भिडियो सम्बाद पनि गरेकाे थियोे ।
संघले जारी गरेकाे बाकि रकम विवरण यस्तो रहेकाे छ।
नेपाल फुटबल महासंघ दक्षिण कोरिया द्वारा राष्ट्रिय खेलाडी साबित्रा भण्डारी (साम्बा) को स्वास्थ्य उपचार सहयोगार्थ सञ्चालन गरिएको आकस्मिक सहयोग अभियान उहाँकै आधिकारिक फेसबुकमार्फत गरिएको अनुरोधअनुसार केही समयमै स्थगित गरिएको थियो। तथापि, उक्त अवधिमा संकलित भएको रकम सम्बन्धमा साम्बासँग प्रत्यक्ष फोन संवाद गरी रकम पठाइएको जानकारी सम्पूर्णमा गराउन चाहन्छौं।
सहयोग विवरण
१. नेपाल फुटबल महासंघ द. कोरिया = ५००,००० वन (५ लाख वन)
२. हेमन्त गुरुङ = ५०,००० वन (५० हजार वन)
३. सुवाष लामा = ५०,००० वन (५० हजार वन)
४. मिन आले = ५०,००० वन (५० हजार वन)
५. विजु मावो = ५०,००० वन (५० हजार वन)
६. युबेन तुम्बापो लिम्बु = ५०,००० वन (५० हजार वन)
७. राज थापा श्रेष्ठ = ५०,००० वन (५० हजार वन)
८. सुनिल थापा = ३०,००० वन (३० हजार वन)
९. प्रकाश गुरुङ = ५०,००० वन (५० हजार वन)
१०. तेजु गुरुङ = ५०,००० वन (५० हजार वन)
११. राज कुमार सुनुवार = ५०,००० वन (५० हजार वन)
१२. परि गुरुङ = ५०,००० वन (५० हजार वन)
१३. भास्कर लामिछाने = ५१,१११ वन (५१ हजार १११ वन)
१४. तोर्ण लिम्बु = ५०,००० वन (५० हजार वन)
१५. कमला वली साउद = ५०,००० वन (५० हजार वन)
१६. रोमन आचार्य = ३०,००० वन (३० हजार वन)
१७. आशा गुरुङ = ५०,००० वन (५० हजार वन)
जम्मा संकलित रकम = १,२६१,१११ वन (१२ लाख ६१ हजार १११ वन)
G Money Remittance को आजको विनिमय दर अनुसार पहिले नेपालमा आफ्नो खातामा रकम जम्मा गरी त्यसपछि साम्बाको खाता (QR कोड मार्फत) मा रु १,२७,००० जम्मा गरिएको छ। आजको रेमिटेन्स रेट तथा डिपोजिट सम्बन्धी प्रमाणहरू तल संलग्न गरिएको छ।
यस सहयोग अभियानमा साथ दिनुहुने महासंघ पदाधिकारि/ सदस्य/सल्लाहकार ज्यूहरु लगायत सहयोगी मनहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं । साथै, साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं






