पाँच स दक्षिण कोरियाले मार्च १ तारिखका दिन होली महोत्सव २०२६ कार्यक्रम आयोजना गर्ने भएको छ। सनातन साहित्य सङ्गीत साधना समूह कोरियामा हिन्दु धर्मावलम्बीहरुको मुख्य संस्था हो। पाँच स ले निकै महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरु गर्दै आएको छ।
रङ्गहरुको पर्व फागु पुर्णिमा अर्थात होलीलाई प्रवासमा समेत परिचित गराउने उद्देश्यका साथ “सनातन साहित्य सङ्गीत साधना समूह ९पाँच(स०दक्षिण कोरियाको प्रमुख आयोजना तथा मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको सहआयोजनामा आउँदो मार्च १ तारीख आईतबारका दिन विविध सास्कृतिक कार्यक्रमका साथ ू안산 होली महोत्सव द्दण्द्दटू कार्यक्रम गर्ने जनाएको छ।
उक्त कार्यक्रममा कोरियावासी सम्पूर्ण नेपाली समुदायहरुमा उपस्थिति भई भरपूर मनोरञ्जन लिनका साथै संस्कृति प्रवर्द्धनमा पनि टेवा पूर्याईदिनुहुनका लागि आयोजक टिमले
हार्दिक निमन्त्रणा गरेको छ ।
📌 होली कार्यक्रमः
📅 मितिस् २०२६र०३र०१ आईतबार
⏰ समय स् बिहान ११स्३० बजे
📍 स्थानस् 경기도 안산시 단원구 부부로 द्धघ ९원곡동०
आनसान माइग्रेन्ट सेन्टर अगाडिको पार्क
आनसान९안산० स्टेसनदेखि हिँडेर ५ मिनेटको दूरीमा
होलीको लागी आवश्यक रंग र टिसर्टहरु कार्यक्रम स्थलमै उपलब्ध हुने पाँच सका अध्यक्ष महेन्द्र सापकोटाले हाम्रो कान्तिपुरलाई जानकारी दिनुभएको छ।







