
ललितपुर, कोरोनाको भयावह रुप समुदायमा फैलिएको आकलन गर्दै विभिन्न अध्ययन भैरहेको बेला ललितपुरमा आज युवाहरु मच्छिन्द्रनाथको रथ तान्न तम्सिए र रथ तान्न पनि थाले ।
रथ तान्ने क्रम रोक्न खोज्दा एकजना ट्राफिक प्रहरी जवानमाथी नै रथ तान्ने भिडबाट निर्घात कुटपिट भएको छ । प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गर्नुका साथै प्रहरिलाई उक्त भिडले
आक्रमण गरे । भिडबाट लगातार रुपमा आक्रमण हुन थालेपछि अन्य प्रहरीद्वारा उनको उद्वार गरियो ।

https://www.facebook.com/watch/?v=345883613488313&extid=rlf1YpEAj5ViICVu







