नेपाली राजदूतावास दक्षिण कोरियाका राजदूत शिबमाया तुम्बाहाङ्पे यदि दूतावासबाट प्रदान गरिने कुनै सेवासुविधामा ढिलासुस्ती भएको भएमा नेपाली सेवाग्राहीहरेले आफूलाई जानकारी गराउन अनुरोध गर्नुभएको छ।
त्यस्तै कोरियामा काम गर्ने हरेक नेपाली श्रमिकले एक आपसमा मिलेर काम गर्न र पनि उहाँले अनुरोध गर्नुभएको छ।
सिओलमा आज आइतबार आयोजीत एक कार्यक्रमको सम्बोधन गर्दै राजदूतले उक्त कुरा बताउनुभएको हो ।







