नेपाल पत्रकार महासंघ काेरिया शाखाकाे उपाध्यक्षमा काेकिल पाैडेल चुनिनु भएको छ। पाैडेल यसअघिकाे कार्यसमितिमा सह सचिव रहनुभएकाे थियोे ।
नेपाल पत्रकार महासंघ काेरियाले सियाेलकाे यक हलमा आतबार आयाेजना गरेकाे ८ औं अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चुनेकाे हाे ।
आफू उपाध्यक्षमा चुनिय पछि पाैडेलले सामाजिक सञ्जाल मार्फत सहयोगी सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको छ।







