
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे विदेश विभागअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन आज आइतबार भव्यरुपमा सम्पन्न भएको छ।
कार्यक्रम सिओलकाे एक हलमा सम्पन्न भएको हाे । उक्त कार्यक्रममा काेरियामा रहेका विभिन्न राजनितीक दलका संगठन प्रमुखहरु लगाएत रास्वपामा आशावादी व्यक्तिहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियोे ।
त्यसैगरी कार्यक्रममा विभागका पूर्वप्रमुख डम्बर सुब्बाको सभाअध्यक्ष र रास्वपा केन्द्रीय सदस्य प्रमुख अतिथि रहनु भएको थियो।

अधिवेशनले युबिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा गठन गरेको गरेको हाे।
- नव–चयन हुनुभएको पदाधिकारीकाे नाम
- विभाग प्रमुख : युबिन श्रेष्ठउप–प्रमुख: सुन्दर प्रसाद अधिकारीसचिव: विक्रम काफ्लेसह–सचिव: बसन्त रिजालकोषाध्यक्ष: दीपेन्द्र प्रसाद शर्मा

- सदस्यहरू •
- सन्तोष डङ्गोल• सन्तोष लामिछाने• ईन्द्रराज जोशी• बिमल बिष्ट• खेम बहादुर गुरुङ • सन्दिप बास्तोला• केशब सन्जेल• समर थापा• धर्मराज कडेल• बिजय गुरुङ• अस्मिता चुदारा• सन्जिव घिमिरे रहनुभएकाे छ।








