December 9, 2025, Tuesday
२०८२ मंसिर २४, बुधबार

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शनिबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गर्नुभएको हो। नियमित भेटवार्ताका लागि प्रधानमन्त्री राष्ट्रपति कार्यालय जानु भएको सचिवालयले जनाएको छ। अहिले भेटवार्ता जारी छ।

शीर्ष समाचार

धेरै पढिएको