
काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भर्चुअलरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेढ मिनेटमै सकिएको छ । उनले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रमिक सूचना बैंक स्थापना गरेको संक्षिप्तरुपमा दिएका छन । ntv
प्रतिक्रिया







