
श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थाले आफ्ना सम्पूर्ण सदस्य र आम कर्थलीका बासिन्दाहरुलाई विजया दशमी २०८० काे विशेष शुभकामना व्यक्त गरेकाे छ।
संस्थाले कर्थलीका बासिन्दा लगायत आम नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्दै बचत गर्ने बानीकाे विकास गर्न आग्रह गरेकाे छ।
आज थाेरै लगानी र बचत गरे भाेलीका दिनमा भविष्य सुन्दर बन्ने र दुख बिमार पर्दा त्यहि बचत रकम ले आर्थिक टेवा पुग्ने बताउनुहुदै अध्यक्ष कृष्ण बहादुर तामाङले कर्थलीका सबै नागरिकले सदस्यता लिएर बचत गर्नुहुन अपिल गर्नुभएकाे छ ।







