
काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ५४ वर्षिया कोरोना सङ्क्रमित पुरुषको मंगलबार राती ९:३० बजे मृत्युु भएको छ । उनमा कोरोना पुष्टि भएपछी साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका थिए । जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका अनुसार उक्त व्यक्ति काठमाडौंका हुन ।

प्रतिक्रिया







