a]jfl/;] aGof], :d[lt :tDe
bds,$ r}t M ;+/If0f gx’Fbf emfkfsf] sdn ufpFkflnsf% nvgk’/l:yt cflbjf;L /Ëzfnf kl/;/df lgdf{0ffwLg :d[lt :tDe . /Ëzfnf lgdf{0fsf qmddf ToxfF aiff]+{b]lv zj bfx ul/cfPsfx?sf] lrxfg gi6 ul/Fbf lbj+ut lkt[x?sf] :d[ltdf cfs{ifs :tDe lgdf{0f ;’? ul/P klg /Ëzfnfsf] gfds/0f ljjfbn] /Ëzfnf;Fu} :tDe;d]t a]jfl/;] x’g k’u]sf] 5 . tl:a/ M o1/fh cfËb]Da]÷/f;;

संरक्षण नहुँदा झापाको कमल गाउँपालिका–५ लखनपुरस्थित आदिवासी रंगशाला परिसरमा निर्माणाधीन स्मृति स्तम्भ ।रंगशाला निर्माणका क्रममा त्यहाँ वर्षाैंदेखि शवदाह गरिआएकाहरूको चिहान नष्ट गरिँदा दिवंगत पितृहरूको स्मृतिमा आकर्षक स्तम्भ निर्माण शुरू गरिए पनि रंगशालाको नामकरण विवादले रंगशालासँगै स्तम्भ समेत बेवारिसे हुन पुगेको छ ।
प्रतिक्रिया







