
प्रतिनिधि सभाको सभामुखमा नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले उम्मेद्वारी मनोनयन दर्ता गराएकी छिन्।न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् । समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्।भोलि सभामुखको निर्वाचन हुँदैछ।यसअघि एमालेबाट देवराज घिमिरेले सभामुखको उम्मेदवारी मनोनयन दर्ता गरेको छन्।







