
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू चुनाव हारेकोबारे उनले दुःख व्यक्त गरेका छन् । साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् । तर,
उनले फेशबुकमा लेखेका छन्–मलाई बिश्वास गर्नुभएकोमा @kpsharmaoli लाई धन्यवाद। तर, तपाईंको बिश्वास जोगाउन नसकेकोमा दु:खी छु। तपाईंलाई मेरो शुभकामना “ भनेर उल्लेख गरेका छन् ।







