
सिन्धुपाल्चोक चाैतारा । सिन्धुपाल्चोक १ नम्बर क्षेत्रमा सरेश नेपालकाे अग्रता रहेकाे छ हालसम्म नेकपा एमालेबाट सरेश नेपाल ले ६०३१ मत प्राप्त गरेका छन् भने
मावोवादी केन्द्रबाट माधव सापकोटाले ५१६८ मत ल्याएका छन् । सहयोगी संगिता राना मगरका अनुसार
मतान्तर ८६३ भाेट मतान्तर रहेकाे छ। हालसम्म गनिएकाे मत १४ हजार ४१३ रहेको छ ।
प्रतिक्रिया







