
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज १०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया







