
अशाेज ३१ गते,गएको २४ घण्टामा ४६ जना काेराेना संक्रमित थपिएका छन् । २२८७ जनामा गरिएको परिक्षणमा ४६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी थप १७ जना डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमित ७११ जना रहेका छन् ।
प्रतिक्रिया







