ललितपुरको नेवारी बस्ती बुंगमतीमा बुंग महोत्सव भएको छ । नेवारी परम्परा, कला, संस्कृति, इतिहास झल्किने सामग्रीको प्रदर्शनी गर्दै महोत्सवको आयोजना गरिएको हो । बुंगमतीको सुन्दरतालाई जीवन्त राख्न महोत्सव आयोजना भएको हो ।







भक्तजनलाई दर्शन दिँदै बुंगमतीकी जीवित देवी कुमारी ।



















प्रतिक्रिया







