
काठमाडौं, सोमबार काठमाडौं उपत्यकामा थप २२४ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ताले नियमित प्रेस ब्रीफिङमा बताएका छन ।
यिमध्ये काठमाडौंका १७७ जना , ललितपुरका १४ जना भक्तपुरका ३३ जना संक्रमीत रहेका छन ।
प्रतिक्रिया







