
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । धरान र विराटनगरमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
थप दुई जनाको मृत्यु भएको छ । धरान र विराटनगरमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरमा गएराति थप एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।







