
काठमाडौं, डब्लुएचओले कोभिड-१९ संक्रमण सर्न नदिन मास्क निर्देशिका जारी गरेको छ । जसमा (डब्लुएचओ) बिश्व स्वास्थ्य संगठनले १२ बर्ष माथिका किशोर किशोरी तथा बालबालिकालाई मास्क अनिवार्य लागाउन भनेका छन भने पाँच बर्षमुनिका बालबालिकाले मास्क लगाउन नहुने बताएका छन ।
बालबालिका र किशोर किशोरिले पाका मानिसले जसरी संक्रमण फैलाउन सक्ने भएकाले ६-११ बर्षसम्मका बालबालिकालाई अभिभावकले निकै निगरानीमा राख्नुपर्ने उक्त निर्देशिकामा उल्लेख गरिएको छ । एजेन्सी







