
काठमाडौं, स्वास्थ्य सेवा सुधारका माग गर्दै विगत ९ दिनबाट अनशनरत डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।काल उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता बन्न सक्ने चेतावनी समेत दिएको छ ।
मंगलबार अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताए ।
धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको ३ दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
यस्तो छ अस्पतालको विज्ञप्ति:








