
काठमाडौं, नेपाल विद्यालय कर्मचारी परिषद र सरकारबीच बुधबारदेखि पहिलो चरणको वार्ता सुरु हुने भएको छ । आजबाट दुवैपक्षका टोलीबीच वार्ता हुन लागेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको पक्षबाट वार्ता टोली गठन भएको छ भने परिषदको तर्फबाट ८ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।
प्रतिक्रिया







