
काठमाडौं, माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक आज बस्दै छ । पार्टीले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।
आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्न लागेको हो । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
प्रतिक्रिया







