
काेरियामा पाँच स,हुमेन फर हुमेन र हामी नेपाली गलाेबलकाे तीज कार्यक्रम भव्यताका साथ सम्पन्न ( फाेटाे फिचर)
दक्षिण काेरिया सिओल,भदौ १३ गते। यहि अगष्ट २८ तारिख आइतबार काेरियाका विभिन्न संघसंस्थाले आयाेजना गरेकाे तिज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
कोरियामा महिलाको लागि स्थापना भएको संस्था (women for women ) ले राजधानी सिओलमा आयोजना गरेको तीज कार्यक्रम तस्वीरहरु




पाँच स दक्षिण काेरियाको तीज कार्यक्रम तस्वीरहरु





मिर्याङ्ग नेपालि समाज काेरियाद्वारा आयोजित तिज विषेश कार्यक्रमक तस्वीरहरु










