दक्षिण काेरिया,भदौ १३ गते।एनआरएनए काेरियाका वरिष्ठ उपाध्यक्ष एवम् आइतबार आयाेजना भएको तीज कार्यक्रमका प्रमुख अतिथि सन्जिव राइकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा काेरियामा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरु पनि विषेश अतिथिको रुपमा उपस्थिति रहेकाे थियाे ।

सिस्टरहुड काेरियाले किम्हेमा आइतबार आयाेजना गरेकाे तीज कार्यक्रममा काेरियाकाे विभिन्न ठाउँमा अवस्थित नेपाली महिलाहरसकाे उपस्थित रहेको
थियोे ।









