
काठमाडौं, निर्वाचनको मिति नजिकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी तथा सांगठिनक अभियानलाई जारी राखेको छ ।
शनिबार पार्टीले काठमाडौँको खुलामञ्चमा काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लालाई समेटेर उपत्यका भेलाको आयोजना गरेको छ । सो कार्यक्रममा उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने पार्टीले जनाएको छ ।
प्रतिक्रिया







