
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानको पाँच दिनको भ्रमण सकेर स्वदेश फर्किएका छन् । भ्रमण सकेर उनी आज नेपाल फर्किएका हुन् ।
जापान भ्रमणमा रहँदा दाहालले उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए । यसअघि प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च, जापानको निम्तोमा जापान पुगेका थिए ।
प्रतिक्रिया







