
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८२ नयाँ संक्रमीत थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
योसँगै काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जना रहेका छन भने देशभर कुल कोभिड-१९ संक्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ ।
प्रतिक्रिया







