
मनलिया, फिलिपिन्समा बुधबार शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा आज ७ दशमलब १ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
सो भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरुलाई नराम्ररी क्षति पुर्याएको छ भने भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । अहिलेसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् ।एजेन्सी







