
सिस्टरहुड दक्षिण कोरीयाको प्रथम अधिवेशन आइतबार किम्हेमा सम्पन्न भएको छ। कार्यक्रमकाे प्रमुख अतिथिमा सन्जिव राईकाे उपस्थिति रहेको थियोे ।
त्यस्तै कार्यक्रमकाे सभापतित्वमा तथा सिस्टरहुडकाे सम्याेजक सुजता बस्नेत थिइन् भने कार्यक्रम परि गरुङले सञ्चालन गरेकी हुन्। नयाँ कार्यसमितिका लागि अध्यक्षमा बिष्णु पाण्डे चुनिएकी छन् ।
त्यसैगरी उपाध्यक्षमा योगिता गौतम चयन भएकी छन् ।
महिलाहरुको हक अधिकारको पक्षमा आवाज उठाउने उद्देश्यले संस्थाकाे रहेकाे छ।

त्यस्तै दाेस्राे कार्यसमितिका लागि उपाध्यक्ष-गंगा खतिवडा,सचिव- रक्षा कार्की,सह सचिव- कमला घले,
,कोषाध्यक्ष- दुर्गा रेग्मी दाहाल,सह कोषाध्यक्ष- कल्पना काफ्ले र सदस्यहरू – प्रतिभा थापा,प्रिती लामा,ओसिन लामा रहेका छन् ।








