
डडेल्धुरा, डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ४ मा आइसोलेसन वार्ड निर्माण कार्य तिब्र गतिमा अगाडि बढ्दै छ । वडा मातहतमा समिति गठन गरेर रु बीस लाख बरावरकाे काम समिति मार्फत गरिरहेकाे गाउपालिका स्रोतले जानकारि दिएका छन । गाउँपालिकाकै लगानीमा उक्त बीस वार्डको सुबिधा सप्पन्न भवन बन्ने काम भईरहेको भागेश्वर गाउँपालिकाले जानकारी गराएको छ ।







