सिन्धुपाल्चोक, जिल्लाको बाह्रबिसे नगरपालिकाबाट पदमा (नगर प्रमुख) बालकृष्ण बस्नेत विजयी भएका छन् । उनले नेपाली कांग्रेसको तर्फबाट जितेका हुन भने बाह्रबिसे नगरमा कांग्रेसको प्यानल नै विजयी भएको छ । उप-मेयर (नगर उप-प्रमुख) मा मन्जु तामाङ विजयी भएकी छन् ।
बाह्रबिसे नगरपालिका-१ को वडाध्यक्षमा रेशमा तामाङ निर्वाचित भएका छन् भने ३ म जीवन भण्डारी निर्वाचित भएका छन् ।
बाह्रबिसेको नगर प्रमुखमा बालकृष्ण विजयी
सिन्धुपाल्चोक, जिल्लाको बाह्रबिसे नगरपालिकाबाट मेयर पदमा (नगर प्रमुख) बालकृष्ण बस्नेत विजयी भएका छन् । उप-मेयर (नगर उप-प्रमुख) मा मन्जु तामाङ विजयी भएकी छन् ।
बाह्रबिसे नगरपालिका-१ को वडाध्यक्षमा रेशमा तामाङ निर्वाचित भएका छन् भने ३ म जीवन भण्डारी निर्वाचित भएका छन् ।